उखु बोकेर किसानहरू आज पनि प्रदर्शनमा (तस्वीरहरू)

उखु बोकेर किसानहरू आज पनि प्रदर्शनमा (तस्वीरहरू)

९ भदौ, काठमाडौं । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै उखु किसानहरूले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । बजेट अभाव देखाउँदै सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि उखु किसान आन्दोलित भएका हुन् । माइतीघरमा सोमबार पनि उखु नै बोकेर किसाहरूले अनुदानको […]

थप पुरा समाचारको लागि
TOP