तीज गीत ‘नत्र भने जिन्दगी’ हिट भएपछि खेम सेन्चुरीले गरे कोरियोग्राफीको प्रशंसा

गीतको कोरियोग्राफरको प्रशंसा गर्दै लेखेका छन्, ‘ साँच्चिकै श्रद्धा लाग्छ गुरुआमाजस्तो प्रतिभाशाली महिला डान्स डाइरेक्टरप्रति, जसले आफ्नै नयाँ शैलीको डान्स स्टेपमार्फत अन्डरएस्टिमेट गर्नेहरूप्रति कडा जवाफ दिनुभयो । आज ती स्टेपहरू देशभर भाइरल छन्, चर्चा छ, सम्मान छ ।'
थप पुरा समाचारको लागि