रचनात्मक पत्रकारिताबारे हाते पुस्तक प्रकाशित

९ भदौ, ललितपुर । रचनात्मक पत्रकारिताबारे नेपाली हाते पुस्तक प्रकाशित भएको छ । पत्रकार तथा अध्येता टुमराज कोइरालालिखित पुस्तक सोमबार सार्वजनिक गरिएको प्रकाशक सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेशले जानकारी दिएको छ । सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाका अनुसार समाजमा फैलिरहेको निराशा र नकारात्मकता न्यूनीकरण गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो । प्रविधिको तीव्र विकाससँगै नकारात्मक समाचारको […]
थप पुरा समाचारको लागि