जुडोकी कविता सम्मानित

जुडोकी कविता सम्मानित

९ भदौ, काठमाडौं । नेपाल जुडो संघ अन्तर्गतको रेफरिङ कमिसनले कविता पुनलाई सोमबार सम्मान गरेको छ । कवितालाई आईजेएफ कन्टिनेन्टल रेफ्री परीक्षा उत्तीर्ण गरेकोमा सम्मान गरिएको हो । परीक्षा जोर्डनको अम्मानमा अगष्ट १५ देखि १९ तारिखसम्म भएको थियो । उपलब्धीसंगै कविताले एसियाली स्तरसम्मको जुडो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न योग्य भएकी छन् । नेपालबाट यो […]

थप पुरा समाचारको लागि
TOP