फास्टोको उत्साहजनक सुरुवात, २४ घण्टामै जोडिए १० हजार बढी ग्राहक

काठमाडौं । नेपालकै पहिलो सुपर फास्ट डेलिभरी प्लेटफर्म फास्टो नेपाल प्रालिले आफ्नो सेवा सुरु गरेको २४ घण्टाभित्र १० हजारभन्दा बढी ग्राहक आकर्षित गर्न सफल भएको छ । पहिलो दिनमै एप डाउनलोड गर्ने र अर्डर गर्ने ग्राहकहरूमा यस्तो उत्साह देखिएको फास्टोले जनाएको छ । यसले नेपालमा सरल र छिटो डेलिभरी मोडल प्रति उपभोक्ताको चाहाना र चासो […]
थप पुरा समाचारको लागि