एसिया कप क्रिकेटका लागि ओमानको टोली घोषणा

९ भदौ, काठमाडौं । आउँदो सेप्टेम्बरमा हुने एसिया कप टी-२० का लागि ओमान क्रिकेटले १७ सदस्यीय टोली घोषणा गरेको छ । पहिलोपटक एसिया कप खेल्न लागेको ओमान टोलीको कप्तानी जतिन्दर सिंहले गर्ने छन् । ओमानले सन् २०२४ मा भएको एसीसी प्रिमियर कपमा उपविजेता बनेर यो प्रतियोगितामा स्थान बनाएको हो । सिंहसँगै युवा ब्याटर हम्माद मिर्जा […]
थप पुरा समाचारको लागि