लिसा मूल्यांकन : कास्कीमा रुपा गाउँपालिका पहिलो

९ भदौ, पोखरा । रुपा गाउँपालिका स्थानीय तहको कार्यसम्पादन मूल्यांकन (लिसा)मा कास्कीकै अब्बल बनेको छ । विकास र सेवा प्रवाहलाई छरितो तथा पारदशी बनाइरहेको रुपा कास्कीमै उत्कृष्ट अंक ल्याउँदै शीर्ष स्थानमा रहेको हो । रुपा गाउँपालिकाले कुल १ सय नम्बरमा कुल ८७.०० अंक प्राप्त गर्दै कास्कीमै अब्बल भएको हो । कास्कीकै सानो गाउँपालिकामा रुपा यसअघि […]
थप पुरा समाचारको लागि