युवराज खत्री र जोय थापा एन्जल्स हार्ट कलेजको ब्रान्ड एम्बासडर घोषित

युवराज खत्री र जोय थापा एन्जल्स हार्ट कलेजको ब्रान्ड एम्बासडर घोषित

९ भदौ, काठमाडौं । युवा क्रिकेटर युवराज खत्री र जोय थापालाई एन्जल्स हार्ट कलेजको आधिकारिक ब्रान्ड एम्बासेडरको रूपमा नियुक्त गरिएको छ । युवराज खत्रीले हालसालै नेपाल यु–१९ टिममा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमताको प्रमाणित गरेका छन् र प्रतिष्ठित नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्स फ्रेन्चाइजद्वारा चयन भएका छन् । त्यस्तै, जोय थापाले एसीसी इस्ट […]

थप पुरा समाचारको लागि
TOP