मुक्तिनाथ विकास बैंकको धुम्बाराही शाखा कार्यालय उद्घाटन

काठमाडौं । मुक्तिनाथ विकास बैंकको काठमाडौं महानगरपालिका वडा – ४ धुम्बाराहीस्थित शाखा कार्यालयको समुद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै कार्यकारी निर्देशक पौडेलले बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ सेवाको विस्तारको प्रशंसा गर्दै जोखिम व्यवस्थापनमा पनि त्यत्तिकै चनाखो हुन सुझाव […]
थप पुरा समाचारको लागि