भक्त राना स्मृति चेसमा २०० भन्दा बढी खेलाडीको सहभागिता
९ भदौ, काठमाडौं । भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगितामा सहभागी खेलाडीको सङ्ख्या २०० पार गरेको छ । रोयल एयरपोर्ट होटेल, काठमाडौँमा आयोजना हुने १९०० भन्दा कम रेटिङको सो प्रतियोगितामा नेपाल र भारतका समेत गरी २०० जना खेलाडीको सहभागिता निश्चित भइसकेको छ । प्रतियोगिताको तयारी लगभग पुरा भएको आयोजक संस्था अखिल नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष दिपेन […]
थप पुरा समाचारको लागि