मास्टर्स टेबलटेनिसमा नेपाललाई ९ पदक
९ भदौ, काठमाडौं । नेपाली भेट्रान खेलाडीले प्रथम ठोडो मास्टर्स टेबलटेनिस प्रतियोगिताको विभिन्न स्पर्धामा ९ पदक जितेका छन् । माल्दिभ्समा अगष्ट १९ देखि २५ तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, ५ रजत र ३ कांस्य जितेको हाल माल्दिभ्समा रहेका टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् । कपालीले १ स्वर्ण र २ रजत जिते […]
थप पुरा समाचारको लागि