हैजा प्रकोप : बेड र जनशक्ति वीरगञ्जका निजी स्वास्थ्य संस्था सञ्चालकको प्रतिबद्धता

९ भदौ, काठमाडौं । वीरगञ्जका निजी स्वास्थ्य संस्थाहरूले आवश्यक बेड र जनशक्ति निशुल्क उपलब्ध थराउने बताएका छन् । हैजाको प्रकोप बढ्दै गएपछि सोमबार साँझ वीरगञ्ज महानगरपालिकासँगको छलफलका क्रममा निजी अस्पतालका सञ्चाकहरूले प्रतिबद्धता जनाएका हुन् । महानगर प्रमुख राजेशमान सिंहले महामारी नियन्त्रणमा निजी स्वास्थ्य संस्थाको सक्रिय भूमिका अपरिहार्य हुने बताउँदै बिरामीलाई सहज उपचार उपलब्ध गराउन आग्रह […]
थप पुरा समाचारको लागि