नेपाली क्रिकेट टोलीले एसीटीसँग दुई टी-२० खेल्दै

९ भदौ, काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपाली क्रिकेट टोलीले मंगलबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)सँग दुई टी-२० खेलहरू खेल्दै छ । पहिलो खेल विहान पौने ६ बजेदेखि तथा दोस्रो खेल विहान पौने १० बजेदेखि हुनेछ । टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले थप पाँच अभ्यास खेलहरू खेल्ने तय भएको थियो । नेपालले यसपछि साउथ […]
थप पुरा समाचारको लागि