स्कटल्यान्डमा हुने लिग-२ सिरिजको बन्द प्रशिक्षणमा ४८ खेलाडी, चार समूहमा छनोट प्रक्रिया अघि बढ्ने
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा हुने आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको सिरिजका लागि पहिलो चरणको बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाएको छ।
थप पुरा समाचारको लागि