ओली र पोखरेलले भोट खसाल्न लगाए ४० मिनेट

ओली र पोखरेलले भोट खसाल्न लगाए ४० मिनेट

२ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान गर्न ४० मिनेट लागेको छ । महासचिवका उम्मेदवार  शंकर पोख्रेल र सुरेन्द्र पाण्डेले पनि त्यत्ति नै समय लगाएको प्राविधिकहरुले जानकारी दिए । एमालेको एघारौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानबाट भृकुटीमण्डपमा मतदान सुरु भएको छ । मतदानको सुरुवात शीर्ष […]

थप पुरा समाचारको लागि
TOP