लुम्बिनीको राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्न केन्द्रमा सिफारिस

१० भदौ, बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशको राजधानी क्षेत्रको रोक्का राखिएका निजी जग्गा शर्तसहित फुकुवाका लागि संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकामा अवस्थित छ । मन्त्रिपरिषदको निर्णय अनुसार राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिका वडा नं १, २ र ३ […]
थप पुरा समाचारको लागि