फरक अभ्यासले अग्लिएको अर्जुनचौपारी

फरक अभ्यासले अग्लिएको अर्जुनचौपारी

अर्जुनचौपारी गाउँपालिकाले अर्को इतिहास रच्यो। सेवा प्रवाह, योजना कार्यान्वयन, बजेट व्यवस्थापन, प्रशासनिक क्षमता, पारदर्शिता, जवाफदेहिता र सार्वजनिक सेवा प्रभावकारिताका आधारमा गरिएको मूल्यांकनमा अर्जुनचौपारी उच्चतम अंक ल्याउँदै गण्डकी प्रदेशकै प्रथम बन्यो।

थप पुरा समाचारको लागि
TOP