राज्य व्यवस्था समिति सभापतिबारे निर्णय गर्न देउवाले बोलाए बैठक

१० भदौ, काठमाडौं । राज्य व्यवस्था समितिको सभापतिबारे निर्णय लिन नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले आज बिहान ११ बजे आफ्नो निवासमा बैठक बोलाएका हुन् । बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई बोलाइएको छ । प्रतिनिधि सभाको राज्य […]
थप पुरा समाचारको लागि