चर्को हर्नमा मोटरसाइकल नचलाउ भन्दा स्याङ्जामा युवकको हत्या

चर्को हर्नमा मोटरसाइकल नचलाउ भन्दा स्याङ्जामा युवकको हत्या

१० भदौ, काठमाडौं । चर्को हर्नमा मोटरसाइकल नचलाउ भन्दा स्याङ्जामा एक युवकको हत्या भएको छ । वालिङ नगरपालिका–५ बाहुनडाँडा ३२ वर्षीय ढालबहादुर थापाको हत्या भएको हो । थापाले चर्को हर्नमा मोटरसाइकल नचलाउ भन्दा कुटपिट गरेर युवाहरुको समूहले हत्या गरेको प्रहरीले बताएको छ । हत्या आरोपमा प्रहरीले आइतबार ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा […]

थप पुरा समाचारको लागि
TOP