सुगम पोखरेलले ल्याए ‘जय जय शङ्कर’, कर्णालीको पर्यटन प्रवर्धन हुने आशा

काठमाडौं । पपगायक सुगम पोखरेलको नयाँ गीत ‘जय जय शंकर’ सार्वजनिक भएको छ । भगवान महादेवप्रति समर्पित यो भक्ति गीतलाई कांग्रेस महामन्त्री गगन थापाले सार्वजनिक गरे । आइएनआईको नयाँ बानेश्वरस्थित हलमा आयोजित समारोहमा नेता थापासहित कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही पनि उपस्थित थिए । डिजिसेन्स नेपाल प्रालिले निर्माण गरेको गीतमा स्वर्गीय नातिकाजीको सङ्गीत छ भने […]
थप पुरा समाचारको लागि