नीताले अस्ट्रेलियामा गरिन् तीजव्रत कार्यक्रमको शुभारम्भ

अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित बरउडमा नेपाली हिन्दु समाजको आयोजनामा तीज महोत्सव सुरु भएको छ । नेपाली समुदायको सहभागितामा आयोजना गरिएको कार्यक्रममा अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले तीजको व्रत कार्यक्रमको शुभारम्भ गरिन् । महोत्सवमा सांस्कृतिक प्रस्तुति, पूजापाठ, नृत्य, तथा तीज सम्बन्धित विविध कार्यक्रम समावेश गरिएको आयोजकले जनाएका छन् । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म […]
थप पुरा समाचारको लागि