‘नातावाद’को प्रश्नमा भुवन : जब समीर आयो, नेपोटिज्मको बहस हटाइदियो

‘नातावाद’को प्रश्नमा भुवन : जब समीर आयो, नेपोटिज्मको बहस हटाइदियो

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा बेलाबखत नातावाद (नेपोटिज्म)को विषयले चर्चा पाउँछ । स्टारका परिवारका सदस्यले अभिनय गरेको फिल्म प्रदर्शन हुने छेकोमा सामाजिक संजालमा यसको चर्चा सुनिन्छ । प्रदर्शन तयारीमा रहेको फिल्म ‘जेरी : अन टप’को टिजर रिलिज गर्न आयोजित पत्रकार सम्मेलनमा पनि अभिनेता भुवन केसीले यो प्रसंग निकाले । भुवनले बेला बेलामा यसबारे धारणा राखिरहेका […]

थप पुरा समाचारको लागि
TOP