‘मलाई गाउँले रोलमा कम्फर्टेबल लाग्न थालेको छ’

अनलाइनखबर स्टुडियोमा अभिनेत्री नीति शाहले ‘कोशेढुंगा’, फिल्म करिअर, विवाह समारोहबारे गफगाफ गरिन् । ‘कोशेढुंगा’मा निलिमा पात्रको रोलमा देखिएकी उनले यसका लागि भैंसी, बाख्रालाई खुवाइन्, दूध दोइन, घाँस काटिन् । सहरमा जन्मिएकी नीतिको लागि गाउँले जीवनको यो अनुभव नयाँ थियो । ‘मेरो लागि यो रोल चुनौतिपूर्ण, रोचक र राम्रो अवसर पनि थियो’ उनले भनिन्, ‘निलिमा निकै […]
थप पुरा समाचारको लागि