यी ५ संकेत देखिए सम्झनुहोस् तपाईंलाई फ्याटी लिभरको समस्या छ

यी ५ संकेत देखिए सम्झनुहोस् तपाईंलाई फ्याटी लिभरको समस्या छ

सामान्य बुझाइका लागि फ्याटी लिभर भनेको कलेजोमा बोसो जमेको अवस्थालाई बुझ्न सकिन्छ । फ्याटी लिभर प्रायः सुरुमा कुनै लक्षण नदेखाउने ‘साइलेन्ट’ रोग हो, जसलाई रुटिन चेकअप वा अल्ट्रासाउन्ड जाँचबाट मात्र थाहा हुन्छ ।  तर, जब यो बढ्दै जान्छ, केही सङ्केतहरू देखा पर्न थाल्छन् । १.पेटको दाहिने भागमा भारीपन वा असजिलो महसुस हुने  फ्याटी लिभर हुँदा […]

थप पुरा समाचारको लागि
TOP