साउनमा ३३ फिल्मलाई निर्माण इजाजत, कुन-कुनले पाए ?

साउनमा ३३ फिल्मलाई निर्माण इजाजत, कुन-कुनले पाए ?

काठमाडौं । साउन महिनामा ३३ कथानक फिल्मले निर्माण इजाजत पाएका छन् । केही नयाँ निर्माताको प्रवेश भएको देखिन्छ भने केही पुरानै मेकर निर्माणमा फर्किएका छन् । असारमा १९ फिल्मले निर्माण इजाजत लिएका थिए । जेठमा ३६ र बैशाखमा १८ फिल्मले अनुमति पाएका थिए । २०८२ सालको साउनसम्म कूल १०६ फिल्मले निर्माण इजाजत पाएका छन् । […]

थप पुरा समाचारको लागि
TOP