वीरगञ्जमा हैजा प्रकोप : १० मध्ये ८ नमुनामा संक्रमण पुष्टि
१० भदौ, काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरेका बिरामीका नमुनाहरूमा हैजा पुष्टि भएको छ । प्रयोगशालाका प्रमुख डा. रञ्जन भट्टका अनुसार कुल १० नमुनामध्ये ८ नमुनामा हैजा पुष्टि भएको हो । बाँकी २ नुमनाको रिपोर्ट भोलि आउनेछ । ‘हामीले अहिले सब कल्चर प्रक्रियाबाट पुष्टि गरिसकेका छौँ, बाँकी दुई नमुनामा पनि सम्भवतः पोजिटिभ नै आउला,’ […]
थप पुरा समाचारको लागि