वीरगञ्ज महानगरले सुरु गर्‍यो आफ्नै प्रयोगशालाबाट खानेपानी परीक्षण

वीरगञ्ज महानगरले सुरु गर्‍यो आफ्नै प्रयोगशालाबाट खानेपानी परीक्षण

१० भदौ, काठमाडौं । झाडापखला र हैजाको प्रकोप देखिएपछि वीरगञ्ज महानगरपालिकाले आफ्नै प्रयोगशालामार्फत खानेपानीको परीक्षण सुरु गरेको छ । झाडापखला र हैजा संक्रमणको प्रमुख कारण दूषित पिउने पानी हुनसक्ने आशंकामा महानगरले नमुना संकलन गरी परीक्षण प्रक्रिया अघि बढाएको हो । महानगरले वडा नम्बर १०, ११ र १२ भित्रका विभिन्न पाँच स्थानका धाराबाट पानीको नमुना संकलन […]

थप पुरा समाचारको लागि
TOP