बिटल्सलाई विश्वव्यापी बनाउने पर्दा पछाडिका हिरो, जो ३२ वर्षकै उमेरमा बिते

द फ्याब फोर अर्थात् द बिटल्सका म्यानेजेर ब्रायन एपस्टेनले उनीहरूलाई लिभरपुलको क्याभर्न क्लबबाट विश्वव्यापी ख्याति दिलाए । एपस्टेन नहुँदा हुन् त बिटल्सलाई आज त्यति धेरै मान्छेले सुन्ने थिएनन् । उनै ब्रायन एपस्टेनले आज भन्दा ५८ वर्षअघि ३२ वर्षकै उमेरमा संसार छाडे । जसका कारण ब्यान्ड टुहुरो बनेको थियो । एपस्टेन बिटल्सका लागि पर्दा पछाडिको हिरो […]
थप पुरा समाचारको लागि