उखु किसानको माग जायज छ, सधैं हातेमालो गर्छौं : माधव नेपाल

उखु किसानको माग जायज छ, सधैं हातेमालो गर्छौं : माधव नेपाल

१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उखु किसानका माग सम्बोधन गर्नका लागि सधैं हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्  । मंगलबार माइतीघर मण्डलामा उखु किसानहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले उखु किसानहरूको आन्दोलन निजी स्वार्थका लागि नभएको र देशको अर्थतन्त्रका लागि पनि आवश्यक […]

थप पुरा समाचारको लागि
TOP