न्यूह बज्राचार्यको संगीतमा शिव स्तुति ‘शिवोहम्’ सार्वजनिक

काठमाडौं । लोकप्रिय संगीतकार न्यूह बज्राचार्यको संगीतमा तयार भएको शिव स्तुति ‘शिवोहम्’ युट्युबमा रिलिज भएको छ । यो शिव आराधनामा नर्वदा श्रेष्ठका शब्द र बानिका प्रधानको कर्णप्रिय स्वर छ । यो भक्तिगीतले श्रोतालाई आकर्षित गर्छ । ‘शिवोहम्’ गीतमा नर्वदाको लेखन र वानिकाको स्वरले सुगन्ध थपेको छ । संगीतकार बज्राचार्यले गीतलाई कर्णप्रिय तुल्याएका छन् । तपाईंलाई […]
थप पुरा समाचारको लागि