तीजव्रत बसेकी सुरक्षा पशुपतिमा, ‘नत्र भने जिन्दगी व्यर्थ छ’ भन्दै नाचिन्

तीजव्रत बसेकी सुरक्षा पशुपतिमा, ‘नत्र भने जिन्दगी व्यर्थ छ’ भन्दै नाचिन्

काठमाडौं । धेरैजना अभिनेत्री तीजको व्रत बसेका छन् । कतिपयले सामाजिक संजालबाटै तीज मनाइरहेको, शिवको आरधना गरिरहेको फोटो र भिडियो सेयर गरिरहेका छन् । यस्तोमा, अभिनेत्री सुरक्षा पन्त मंगलबार तीज मनाउन पशुपतिनाथको मन्दिरमा पुगेको बेला भेटिइन् । नीलो कुर्थामा सजिएकी उनले त्यहाँ शिवको दर्शन गरिन् भने साथीहरूसँग आगामी फिल्म ‘कोशेढुंगा’को तीज गीत ‘नत्र भने जिन्दगी […]

थप पुरा समाचारको लागि
TOP