सरुभक्त लिखित नाटक ‘सिरुमानी’ फेरि मञ्चन हुँदै

१० भदौ, काठमाडौं । प्रसिद्ध लेखक सरुभक्तको नाटक सिरुमारानी मण्डला थिएटरमा पुन: मञ्चन हुने भएको छ । धेरै पटक प्रदर्शन भइसकेको यो नाटक यसपटक अनुप न्यौपाने र सुमित्रा पेहिमको निर्देशनमा मञ्चनमा आउन लागेको हो । मण्डलका अनुसार भदौ ११ गतेदेखि असोज ५ सम्म हरेक दिन (सोमबारबाहेक) साँझ ५:१५ बजे ‘सिरुमारानी’ मञ्चन हुनेछ । शनिबार भने […]
थप पुरा समाचारको लागि