बुबा, जसले मलाई कर्मयोग सिकाएर जानुभयो

बुबा, जसले मलाई कर्मयोग सिकाएर जानुभयो

‘जतिबेला हामीसँग बुबा हुन्छन्, त्यसबेला हामीले बुबालाई बुझ्दैनौं । जतिबेला बुझ्छौं, त्यसबेला हामीसँग बुबा हुँदैनन् ।’ मैले कहीँ कतै यस्तै पढेको वा सुनेको थिएँ । बुबा हुनु र नहुनुको फरक के हुन्छ, आज म स्वयम् भोग्दैछु । बुबा नहुँदाको रिक्तता र खिन्नता अनुभव गर्दैछु । हिजो राति घर फर्कँदा मलाई कुरेर बस्ने बुबा यतिबेला हुनुहुन्न […]

थप पुरा समाचारको लागि
TOP