‘नग्नता र अश्लिलता एउटै होइन, शिवरात्रिका नागाबाबालाई अश्लिल भन्न मिल्दैन’

‘नग्नता र अश्लिलता एउटै होइन, शिवरात्रिका नागाबाबालाई अश्लिल भन्न मिल्दैन’

सनातन परम्परा र धार्मिक दर्शन अनुसार नै उनीहरुले नागा रहने अभ्यास गरेको भन्दै सर्वोच्च अदालतले उनीहरुको धार्मिक क्रियाकलापलाई अश्लिलताको परिभाषाभित्र राख्न नहुने दृष्टिकोण अघि सारेको हो ।

थप पुरा समाचारको लागि
TOP