निखिलले पश्चिम बंगालबाट थाले महत्वाकांक्षी फिल्म ‘आचार्य’को छायांकन

निखिलले पश्चिम बंगालबाट थाले महत्वाकांक्षी फिल्म ‘आचार्य’को छायांकन

काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेतीले आफ्नो महत्वाकाङ्क्षी फिल्म ‘आचार्य’को छायांकन भारतको पश्चिम बंगलास्थित डुअर्सबाट थालेका छन् । शुक्रबारदेखि त्यहाँ सुरु छायांकन तालिका ७ दिन चल्नेछ । निखिलसहित डेब्यू अभिनेत्री पूर्णिका सिजापति र केही भारतीय कलाकारले अहिले त्यहाँ आफ्नो भागका दृश्य छायांकन गरिरहेका छन् । निखिल स्वयम निर्देशक पनि हुन् । ‘इन्डिया ट्राभलको कथाको […]

थप पुरा समाचारको लागि
TOP