रसुवा नाकामा पुल निर्माणका लागि ८१ कामदार पठाउन चीनले माग्यो स्वीकृति

रसुवा नाकामा पुल निर्माणका लागि ८१ कामदार पठाउन चीनले माग्यो स्वीकृति

१० भदौ, काठमाडौं । डेढ महिनाअघि तिब्बततर्फबाट आएको बाढीले बगाएको नेपाल-चीन जोड्ने मितेरी पुलको स्थानमा तत्काललाई बेलिब्रिज बनाउने तयारी गरिएको छ । चिनियाँ पक्षको सहयोगमा बेलिब्रिज बनाउने गरी तयारी अघि बढेको हो । गृहमन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार, नेपाल-चीन जोड्ने प्रमुख व्यापारिक नाका ठप्प भएको अवस्थामा तत्काल खुलाउने प्रयास भइरहेको छ । ‘हालै चिनियाँ […]

थप पुरा समाचारको लागि
TOP