हरिवंश आचार्य अभिनित ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक

दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण र अन्य आयामलाई दर्शाउने प्रयास गरेको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपालको पनि अभिनय छ । एसएम मोसन […]
थप पुरा समाचारको लागि