न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

१० भदौ, काठमाडौं । ज्ञान निकेतन, स्वर्णिम, बेसिक लर्निङ, ब्राइट होराइजन र रिब्सले तेश्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । बास्केटबलको ब्वाइजमा ज्ञान निकेतन र गल्र्समा स्वर्णिम च्याम्पियन बने । ब्वाइज फुटसलको यु–११ मा बेसिक लर्निङ, यु–१३ मा ब्राइट होराइजन र यु–१६ मा रिब्स पहिलो भए । भुरुङखेलस्थित […]

थप पुरा समाचारको लागि
TOP