युथ, क्याडेट तथा वुमन चेस भदौको दोस्रो साता

युथ, क्याडेट तथा वुमन चेस भदौको दोस्रो साता

१० भदौ, काठमाडौं। नेपाल बुद्धिचाल महासंघको आयोजनामा यही भदौ १३ र १४ गते दोस्रो नेशनल फ्रिडम एशियन चेस इनिसियटिभ युथ, क्याडेट तथा महिला चेस च्याम्पियनसिप हुने भएको छ। पुरुष तथा महिला दुबै विधाका गरि ६ फरक उमेर समुहमा हुने प्रतियोगितामा युवा – १८, १६, १४, १२, १० र ८ बर्ष मुनिका खेलाडीहरुले सहभागिता जनाउने छन् […]

थप पुरा समाचारको लागि
TOP