३४ दिनदेखि आन्दोलनरत अखिल क्रान्तिकारी र त्रिविबीच ४ बुँदे सहमति, शुल्क घट्ने

१० भदौ, काठमाडौ । चारवटा विभागको शुल्क घटाउनु पर्ने माग राखेर ३४ दिनदेखि आन्दोलन गरिरहेको अखिल क्रान्तिकारी र त्रिविबीच चार बुँदे सहमति भएको छ। मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका चारवटा केन्द्रीय विभाग अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययनको शुल्क घटाउने सहमति भएको हो । ‘लिइँदै आइएको […]
थप पुरा समाचारको लागि