विधायन समितिमा निजामती विधेयकमा दफावार छलफल हुँदै

११ भदौ, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा आज संघीय निजामती सेवा विधेयक २०८० माथि दफावार छलफल हुने भएको छ । त्यसका लागि समितिको बैठक आज बिहान साढे ११ बजे बस्दैछ । गत साउन ६ गते बसेको राष्ट्रिय सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती […]
थप पुरा समाचारको लागि