झापामा दुईवटा गाडी ठोक्किँदा एकजनाको मृत्यु, एकैपरिवारका ४ जना घाइते

११ भदौ, विराटनगर । झापाको कनकाई नगरपालिका–८ बिरिङ पुलमा मारुती भ्यान र पिकअप गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । मंगलबार राति करिब साढे ८ बजे मे १ च ३४४० नम्बरको मारुती भ्यान र मे १ च ५४४६ नम्बरको बोलेरो पिकअप आपसमा ठोक्किँदा भ्यान चालक शिवसताक्षी […]
थप पुरा समाचारको लागि