स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई श्रीनगर एग्रिटेकको आईपीओ खुल्यो

११ भदौ, काठमाडौं । प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेकालाई श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले सार्वजनिक सूचनामार्फत आईपीओ खुला गरिएको जनाएको छ । कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ लाख ६२ हजार ५ सय कित्ता साधारण […]
थप पुरा समाचारको लागि