‘ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीमा हुने

‘ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीमा हुने

काठमाडौं । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को पाँचौँ संस्करण आगामी बैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने भएको छ । नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित कथानक फिल्मलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको महोत्सव यसपटक मधेश प्रदेशको सर्लाहीस्थित चन्द्रनगर गाउँपालिकामा हुनेछ । महोत्सव आयोजनाबारे चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका […]

थप पुरा समाचारको लागि
TOP