‘तिहार गीत’ ल्याउँदै लाउरे, भन्छन्- नेपाली र्यापलाई नेपाली म्युजिकसँग मिश्रण गर्दैछु

काठमाडौं । हिपहप कलाकार आशिष राना ‘लाउरे’का प्रशंसकलाई नयाँ खबर छ । उनी निर्णायक रहेको टिभी रियालिटी शो ‘हिमालय रोडिज’ सातौं सिजनको प्रसारण १६ भदौदेखि प्रसारण हुनेछ । यसबाहेक, उनले तिहारमा नयाँ गीत ल्याउँदैछन् । यसको जानकारी उनले इन्स्टाग्रामबाट दिएका छन् । ‘काम हुँदैछ । नेपाली र्यापलाई आफ्नै नेपाली म्युजिकसँग मिश्रण गर्ने कोसिस गर्दै । […]
थप पुरा समाचारको लागि