‘करेन्ट पोइन्ट’ को तेस्रो शाखा शंखमुलमा

काठमाडौं । नेपाली बजारमा आफ्नो स्वादिलो र चटपटे नुडल्सका लागि छुट्टै पहिचान बनाएको ‘करेन्ट नुडल्स’ को उत्पादक यसोदा फुड्सले आफ्नो सफल ‘करेन्ट पोइन्ट’ आउटलेटको तेस्रो शाखा काठमाडौं शंखमुलमा बिगमार्ट नजिकै सञ्चालनमा ल्याएको छ । बुटवल र काठमाडौंको अनामनगरमा रहेका आउटलेटहरूको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै हरितालिका तीजको दर खाने दिन यसोदा फुड्सले यो […]
थप पुरा समाचारको लागि