द्विपक्षीय श्रम सम्झौतामा मेनपावर व्यवसायीलाई समेत सहभागी गराइने
११ भदौ, काठमाडौं । सरकारले अन्य मुलुकसँग गर्ने द्विपक्षीय श्रम सम्झौतामा मेनपावर व्यवसायी र अन्य सरोकारवालालाई समेत सहभागी गराउने तयारी गरेको छ । हालै जारी गरिएको राष्ट्रिय श्रम आप्रवासन नीतिमा ‘श्रम आप्रवासनसम्बन्धी सेवा प्रदान गर्ने व्यवसायी, गैरसरकारी संस्था र सरोकारवालाको अर्थपूर्ण सहभागिताका आधारमा द्विपक्षीय श्रम सम्झौताको नमुना ढाँचा विकास गरी कार्यान्वयन गरिने’ उल्लेख छ । […]
थप पुरा समाचारको लागि