पर्सामा वीरगञ्जपछि पोखरियामा पनि हैजा संक्रमण पुष्टि

पर्सामा वीरगञ्जपछि पोखरियामा पनि हैजा संक्रमण पुष्टि

११ भदौ, काठमाडौं । पर्सामा वीरगञ्ज महानगरपालिकापछि पोखरी उपमहानगरपालिका पनि हैजा संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार मंगलबार तीन जनामा हैजा संक्रमण पुष्टि भएको हो । झाडापखला लागेर अस्पताल आएका एक बालक र दुई जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । तीन जना मध्ये एक जनालाई थप उपचारका लागि वीरगञ्ज लगिएको […]

थप पुरा समाचारको लागि
TOP