तितो र टर्रो खानेकुरा साँच्चै स्वास्थ्यका लागि राम्रो हुन्छ ?

हाम्रो खानपान कत्तिको आनन्ददायक रह्यो भन्ने कुरा खानाको स्वादले निर्धारण गर्छ । हाम्रो जिब्रोलाई मिठो लाग्ने खानेकुरा खाँदा हाम्रो मुड राम्रो बनिरहेको हुन्छ भने नमिठो खानेकुरा खाँदा मुड बिग्रिन्छ । गुलियो, अमिलो, नुनिलो, पिरो, तितो, टर्रो स्वादहरूले हाम्रो जिब्रो र स्वास्थ्यमा फरक-फरक प्रभाव पार्छन् । तितो र टर्रो स्वाद भएका खानेकुराहरू प्रायः कम रुचाइन्छ, तर […]
थप पुरा समाचारको लागि