प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलको अवरोध, सत्ता पक्ष प्रतिवादमा
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले कुलमान घिसिङ बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै संसदमा अवरोध गरेका हुन् । यस्तै सत्ता पक्षका सांसद संसद
थप पुरा समाचारको लागि